Could not load carousel.
Please try again.
Latest Notice / News
Could not load news.
Please try again.
श्री ज्याेति माध्यमिक विद्यालय इटहरी -५, सुनसरी
ज्याेति मा वि इटहरी-५, सुनसरी वि.सं. २०२५।११।१२ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भई वि.स २०५३ सालमा नि.मा. तहको अनुमति, वि.सं. २०५७ सालमा साधारण धार तर्फ मा.वि. सञ्चालन भई वि.सं. २०५८ सालमा पहिलो पटक एस.एल.सी. परीक्षामा सामेल भयो । भौतिक, शैक्षिक तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय विकास भएको यस विद्यालयमा वि.सं. २०७३ साल देखि प्राविधिक धार तर्फ कक्षा ९–१२ सिभिल इन्जिनियरिङ्गका कक्षाहरु शुरु भएका छन् । वि.सं. २०७९ सालबाट विज्ञान विषयमा कक्षा ११ सञ्चालन भइ हाल विद्यालय बालविकास देखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा सञ्चालन भइरहेको छ ।
सरकारी र आन्तरिक स्रोत दुवै तर्फ गरी ४० जना योग्य तथा अनुभवी शिक्षक कर्मचारीहरु कार्यरत रहनु भएकोछ ।
हाल विद्यालयमा ७ वटा भवनका ४२ वटा कोठाहरु, भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान, सुचना प्रविधि, इन्जिनियरिङ्ग विषयका छुट्टा छुट्टै प्रयोगशाला, पुस्तकालय, सभाहल, चमेना गृह, पार्किङ्ग स्थल, वालउद्यान सहितको वालमैत्री वालविकास कक्षा, सरस्वती मन्दिर, विद्यालय मञ्चको रहेका छन् ।
विद्यालय हातालाई पक्की कम्पाउण्डवालद्वारा सुरक्षित गरिएको छ भने सिसि क्यामेरा द्वारा निगरानीको व्यवस्था मिलाइएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि अतिरिक्त कक्षा सञ्चालन, शिक्षक तालिम, खाली कक्षा व्यवस्थापन, शैक्षिक अवलोकन भ्रमण, विविध अतिरिक्त क्रियाकलाप, प्राविधिक धार तर्फ सर्वेक्यापिङ्ग जस्ता कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरिन्छन् ।
Could not load attraction section.
Please try again.
Could not load team section.
Please try again.
Could not load guardian section.
Please try again.
Could not load teaching staff section.
Please try again.
Could not load plus two section.
Please try again.
Could not load contract teacher section.
Please try again.
Could not load staff section.
Please try again.
Gallery 1: Meeting with SMC members and stakeholders
Could not load this gallery album.
Please try again.